नमस्कार,

मेरो दूरबिन डट कम ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। प्रविधिलाई सिक्दै सिकाई सहजिकरणमा प्रयोग गर्ने उद्देश्यका साथ खोलिएको यस ब्लग अझै निर्माणाधीन अवस्थामा छ । यसलाई अझ स्रोतयुक्त ब्लग बनाउनका लागि अझै के कसरी अघि बढ्नुपर्ला ? यहाँको अमूल्य सल्लाह, सुझावको अपेक्षा गरेका छु। धन्यवाद ।

Monday, September 6, 2021

महाविर पुनले अमेरिकामा पढ्दा Assignment कम्युटरमा टाईप गरेर बुझाउन नसक्दा...


प्रविधिमैत्री शिक्षक समाज, नेपाल गण्डकी प्रदेशको कार्यक्रममा आफुले प्रविधि सिक्दादेखि नेपालकामा विद्यालयमा कम्युटर र तार रहित इन्टरनेटको सेवा सुरु गर्दाका अनुभवहरु र अहिलेको यो Covid-19 Pendamic अवस्थामा गाउँ-गाउँमा रहेका सामुदायिक विद्यालयहरुमा कसरी प्रविधियुक्त सिकाई गर्न सकिन्छ भन्ने आफ्ना योजनाहरुबारे विस्तृत रूपमा जानकारी दिनुहुँदै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा. महाविर पुनको अत्यन्त समय सान्दर्भिक मन्तव्य । Speech by Mahavir Pun with STFT Gandaki

Sunday, September 5, 2021

यातायात विभागद्वारा प्रकाशित मोटरसाइकल र स्कुटरको लाइसेन्स लिखित परीक्षाको नयाँ नियम अनुसारको प्रश्नोत्तर पुस्तक

PDF मा किताब हेर्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।