नमस्कार,

मेरो दूरबिन डट कम ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। प्रविधिलाई सिक्दै सिकाई सहजिकरणमा प्रयोग गर्ने उद्देश्यका साथ खोलिएको यस ब्लग अझै निर्माणाधीन अवस्थामा छ । यसलाई अझ स्रोतयुक्त ब्लग बनाउनका लागि अझै के कसरी अघि बढ्नुपर्ला ? यहाँको अमूल्य सल्लाह, सुझावको अपेक्षा गरेका छु। धन्यवाद ।

Wednesday, July 28, 2021

 भर्ना खुल्यो !  भर्ना खुल्यो !!  भर्ना खुल्यो !!!

Shree Mahendra Secondary School
Myagde-1, Gunadi, Tanahun

गाउँ शिक्षा समिति म्याग्दे गाउँपालिकाको अनुमतिमा  यस श्री महेन्द्र माध्यामिक विद्यालयमा यहि शैक्षिक सत्र २०७८ को लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष

जानकारी गराउँदछौं।

ऐच्छिक विषयहरू

बाल विकास र सिकाइ

शिक्षा र विकास वा जनसंख्या अध्ययन

नेपाली

अङ्ग्रेजी



No comments:

Post a Comment