नमस्कार,

मेरो दूरबिन डट कम ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। प्रविधिलाई सिक्दै सिकाई सहजिकरणमा प्रयोग गर्ने उद्देश्यका साथ खोलिएको यस ब्लग अझै निर्माणाधीन अवस्थामा छ । यसलाई अझ स्रोतयुक्त ब्लग बनाउनका लागि अझै के कसरी अघि बढ्नुपर्ला ? यहाँको अमूल्य सल्लाह, सुझावको अपेक्षा गरेका छु। धन्यवाद ।

Sunday, February 11, 2024

कक्षा ९ को विज्ञान विषयको कार्बन र यसका यौगिकहरू एकाईको नेपाली माध्यममा  पावर पोईन्ट स्लाईड शो मूल्याङ्कनको लागि वस्तुगत र विषयगत प्रश्नहरू समेत भएको फाईल तलको लिङ्कबाट प्राप्त गर्नुहोस्। 

फाईल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्। 


No comments:

Post a Comment