नमस्कार,

मेरो दूरबिन डट कम ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। प्रविधिलाई सिक्दै सिकाई सहजिकरणमा प्रयोग गर्ने उद्देश्यका साथ खोलिएको यस ब्लग अझै निर्माणाधीन अवस्थामा छ । यसलाई अझ स्रोतयुक्त ब्लग बनाउनका लागि अझै के कसरी अघि बढ्नुपर्ला ? यहाँको अमूल्य सल्लाह, सुझावको अपेक्षा गरेका छु। धन्यवाद ।

Monday, March 11, 2024

आदरणीय विज्ञान शिक्षक ज्यूहरू,
तनहुँको एसइइ पूर्व परीक्षा २०८० को विज्ञान विषयको ग्रिड अनुसारको प्रश्नपत्रको PDF File डाउनलोड गरी आफ्ना विद्यार्थीहरूलाई अभ्यास गराउनुहोस्।

प्रश्नपत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

No comments:

Post a Comment